दफा २१
संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
यस ऐन अन्तर्गत दायर भएको मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
उपभोक्ता संरक्षण ऐन, २०५४